Tihar Celebration

A Place for Young Minds to Embrace Nepalese Heritage

Pathashala Australia

2 November 2024

1 min read

Events

Share on:

पाठशाला र द्यौसी भैलो कार्यक्रम

एडमण्डसन पार्क बार्डिया नेप्लिज कम्युनिटीले २०१९ देखि ब्यवस्थित रूपमा द्यौसी भैलो कार्यक्रम गर्ने गरेकोमा पाठशाला अष्ट्रेलियाले २०२२ देखि सहकार्य गर्न थालेको हो ।

२०२२ मा म्साक्सवेल क्रिक ओभलमा र २०२३  म्याक्सवेल क्रिक ओभल र एडमण्डसन पार्कको ग्यालीपोली ड्राइभमा एडमण्डसन पार्क बार्डिया नेप्लिज कम्युनिटी सॅगको सहकार्यमा द्यौसी खेलेको थियो । तर २०२४ मा पाठशाला अष्ट्रेलियाले एडॅण्डसन पार्कके क्लेरमन्ट पार्कमा द्यौसी भैलो कार्यक्रम आयोजना गरेको थियो । लगातार झरी परेकोले पार्कमा टेन्ट टॅागेर नानीबाबुहरूले द्यौसी खेलेका थिए ।