Class with Music Guru
A Place for Young Minds to Embrace Nepalese Heritage
Spiritual teacher and storyteller Vyasacharya Bhuvan Ghimire visited Pathashala Australia, where he delighted our students by singing devotional songs while playing the harmonium.
It was a special moment, sharing music, culture, and inspiration with the children.
Pathashala Australia, in partnership with the Edmondson Park Bardia Nepali Community, proudly celebrates Saraswati Puja as its main annual event.
The tradition of alternating the celebration between Edmondson Park and Bardia began in 2019, when the first Saraswati Puja was held at Clermont Park, Edmondson Park—the same day Pathashala Australia was founded, making it also our anniversary.
Each year, families and children from Edmondson Park, Bardia, and other suburbs across Sydney’s South West region come together in large numbers to honor Saraswati Puja, celebrating knowledge, culture, and community.
पाठशाला र द्यौसी भैलो कार्यक्रम
एडमण्डसन पार्क बार्डिया नेप्लिज कम्युनिटीले २०१९ देखि ब्यवस्थित रूपमा द्यौसी भैलो कार्यक्रम गर्ने गरेकोमा पाठशाला अष्ट्रेलियाले २०२२ देखि सहकार्य गर्न थालेको हो ।
२०२२ मा म्साक्सवेल क्रिक ओभलमा र २०२३ म्याक्सवेल क्रिक ओभल र एडमण्डसन पार्कको ग्यालीपोली ड्राइभमा एडमण्डसन पार्क बार्डिया नेप्लिज कम्युनिटी सॅगको सहकार्यमा द्यौसी खेलेको थियो । तर २०२४ मा पाठशाला अष्ट्रेलियाले एडॅण्डसन पार्कके क्लेरमन्ट पार्कमा द्यौसी भैलो कार्यक्रम आयोजना गरेको थियो । लगातार झरी परेकोले पार्कमा टेन्ट टॅागेर नानीबाबुहरूले द्यौसी खेलेका थिए ।
संगितकार एवं गायक वसन्त थापा द्वारा पाठशाला अष्ट्रेलियाका बाल बालिकाहरू भेटेर “सालको पात टपरी हुने ए बरै नहुने सल्लैको “ गीत गाएर सुनाउनु भएको थियो २९ अगस्त २०२२