मेरो गाउँ
A Place for Young Minds to Embrace Nepalese Heritage

निया
Class 1, Pathashala Australia
अति सुन्दर मेरो गाउ
बर्दिया हो तेस्को नाउ
पार्कहरु ले घरिएको
हरियाली ले बेरिएको
सबै जति मिलेर
हामी त्यहाँ बस्छौ
आफ्नो गाउ सफा राख्नन
सबै ले कम्मर कस्छौ
नजिकै छ स्विम्मिंग पुल
त्यसैमा छ खेल मैदान
त्यहाँ गई रमाउ छौ
धेरै साथी बनाउ छौ
धेउसी भैलो मनाउ छौ
हेलोइन नि मनाउ छौ
अति सुन्दर मेरो गाउ
बर्दिया हो तेस्को नाउ