मेरो आमा ❤️

A Place for Young Minds to Embrace Nepalese Heritage

Pathashala Australia

20 July 2025

0 min read

Children Articles

Share on:

प्रजिन

आमाको काख प्यारो हुन्छ,

आमाको माया न्यानो हुन्छ ।

म रुँदा आमा रुन्छिन्,

म हाँस्दा आमा हाँस्छिन् ।

दुख्दा मलाई अँगालो दिन्छिन्,

खुसी हुँदा ताली दिन्छिन् ।

पाइला पाइला हात समाउने

मलाई खुवाएर आफु रमाउने ।

मेरो आमा, मायाकी खानी

आमा बिना एक्लो म ।